मेष देखि कर्कट सम्म मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानीका दृष्टिले दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले सार्थकता पाउने छ। शिक्षामा जोस र जाँगर बढ्नेछ भने लगानीबाट आम्दानी वृद्धि हुनेछ। यद्यपि, परिवारलाई पर्याप्त समय दिन नसक्दा मनमा खटपटी...