काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार यस ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीम...