राष्ट्रपति रनिङ शिल्डको कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता इटहरीमा

4 days ago 47
सुनसरी : कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा हुने भएको छ। प्रदेश खेलकुद विकास बोर्डले शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता इटहरीस्थित प्रादेशिक रङ्गशालामा आइतबार र सोमबार सञ्चालन हुने जानकारी...
पुरा समाचार पढ्नुहोस