राष्ट्रपति रनिङ सिल्ड बुधबारदेखि

2 days ago 38

१८ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी हुने छन् । विभिन्न ६ खेल समावेश प्...

पुरा समाचार पढ्नुहोस