राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि आर्मीलाई

1 week ago 73

२३ जेठ, काठमाडौं । नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोश्रो र मधेस प्रदेश तेश्रो भए । शीर्ष तीन स्थान हात...

पुरा समाचार पढ्नुहोस