राष्ट्रिय सभा बैठक मंगलबार बस्ने गरी स्थगित

2 days ago 41
काठमाडौँ। सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि (मंगलबार) बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
पुरा समाचार पढ्नुहोस