राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको सभापतिमा खनाल निर्वाचित

3 weeks ago 98

२५ जेठ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनि माधव खनाल निर्वाचित भएका छन् । भरतपुरमा आइतबार अबेर राति सम्पन्न सो पार्टीको प्रथम महाधिवेशनको मतगणना परिणाम अनुसार रास्वपाका निवर्तमान सभापति कृष्णप्रसाद भुषालला...

पुरा समाचार पढ्नुहोस