राष्ट्रियसभाको बैठक आज बस्दै, अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक’ प्रस्तुत गर्ने

6 days ago 123
काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (सोमबार) अपराह्न १२:१५ बजे बस्दैछ। सिंहदरबारमा बस्ने यस बैठकका लागि सम्भावित कार्यसूची समेत तय भइसकेको छ। आजको बैठकमा विशेष गरी बजेट तथा विनियोजन प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण कार्यसूची रहेको...
पुरा समाचार पढ्नुहोस