राष्ट्रिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

4 days ago 130
काठमाडौं । राष्ट्रिसभा बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक बिहान ११:१५ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफा...
पुरा समाचार पढ्नुहोस