काठमाडौं । राष्ट्रिसभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा दिउँसो १:१५ बजे बस्ने भएको हो । आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, बैठकम...