रास्कोट नगर सभामा ५६ करोड ६७ लाखको बजेट पेस

1 hour ago 121
मान्म(कालीकोट) । रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगर सभामा उपप्रमुख मनिराज बरालले पेस गरेका हुन् । नगरपालिकाले प्रस्तुत गरेको कूल रु ५६ करोड ६७ लाख ५१ ह...
पुरा समाचार पढ्नुहोस