काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक विभिन्न सांगठनिक निर्णय गर्दै सम्पन्न भएको छ। नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै बसेको बैठकले पार्टीको अन...