रास्वपा अब ‘भ्रष्टाचार विरोधी आन्दोलन’ मात्र रहेन, समृद्धि निर्माण गर्ने संस्था बन्नुपर्छ: डा. जितेन्द्र जिसी

1 week ago 92
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदका लागि उम्मेदवारी दिएका डा. जितेन्द्र जिसीसँग गरिएको कुराकानीको सम्पादित अंश : रास्वपाको अबको बाटो के हो? तपाईंले केन्द्रीय सदस्यमा किन उम्मेदवारी दिन...
पुरा समाचार पढ्नुहोस