रास्वपा उदयपुर सभापतिमा जनक बस्नेतको उम्मेदवारी घोषणा

1 week ago 38
उदयपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला सभापति पदका लागि जनक बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्। भोली हुने जिल्ला अधिवेशनअघि आज पार्टीले जिल्ला नेतृत्वका लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरेको हो। जिल्लाको ऐतिहासिक अधिवेशन...
पुरा समाचार पढ्नुहोस