काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् । पहिलो अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाड...