रास्वपा काठमाडौं महानगर समितिको सभापतिमा पन्त निर्वाचित 

1 day ago 147

१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा कमल प्रसाद पन्त ‘शशि’ निर्वाचित भएका छन् । रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन हिजो गरेको थियो । अधिवेशनबाट २५६ मतसहित पन्त सभापतिमा निर्वाचित भएका ह...

पुरा समाचार पढ्नुहोस