रास्वपा काठमाडौं सभापतिमा राजा शाक्य निर्वाचित

1 week ago 100

काठमाडौं, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। 

हिजो राती अबरे सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो।

सभापतिमा शाक्य २५१ मत प्राप्त ...

पुरा समाचार पढ्नुहोस