रास्वपा केन्द्रीय सदस्य निर्वाचन : मतदानको समय पुनः सर्‍यो

1 week ago 199
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय पुनः सरेको छ। बन्द सत्रको समापनसँगै निर्वाचन प्रक्रिया अघि बढे पनि प्राविधिक तयारीका कारण मतदानको समय परिवर्तन गरिएको हो। यसअघि साँझ साढे...
पुरा समाचार पढ्नुहोस