रास्वपा कोशी प्रदेश सभापतिमा राई निर्वाचित

3 weeks ago 89

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्।

उनीसँगै सरिन तामाङ, चन्द्र कुमार गौली र खगेन्द्र कटुवाल प्रतिस्पर्धामा रहेका थिए ।

७०२ मत खसेका मा राईले २८०, तामाङले १४१, गौलीले २७...

पुरा समाचार पढ्नुहोस