रास्वपा डोटीको अधिवेशन सम्पन्न, अध्यक्षमा केशव बलायर

3 weeks ago 53
डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी जिल्लाको अधिवेशन सम्पन्न भएको छ। डोटी जिल्ला कार्यसमिति गठन गर्ने मुख्य प्रस्तावमाथि व्यापक छलफल गर्दै अधिवेशनले केशव बलायरको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचि...
पुरा समाचार पढ्नुहोस