रास्वपा धनकुटामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा भुवन थापा

3 weeks ago 142

२५ जेठ, धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको प्रथम जिल्ला अधिवेशनले भुवन थापाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । धनकुटा नगरपालिका-५ स्थित कर्नर जोन होटलको सभाहलमा आइतबार सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा सर्वसम्मत ...

पुरा समाचार पढ्नुहोस