वीरगन्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धामा पन्तको प्यानलले सबै प्रमुख पदहरूमा ...