काठमाडौं। सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो इतिहासको पहिलो राष्ट्रिय महाधिवेशनको भव्य तयारीमा जुटेको छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीले देशैभर दुईदिने जिल्ला अधिवेशनको प्रक्र...