रास्वपा बाग्मती प्रदेशको अधिवेसन हेटौडामा, लम्साल र ढकाल बिच प्रतिस्पर्धा

3 weeks ago 189

काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन आज हुदैँछ ।

बागमती प्रदेशको पहिलो अधिवेशन आज  प्रदेश सदरमुकाम हेटौँडामा हुदैँछ ।

 

प्रदेश सभापति अच्युत्तम लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक ...

पुरा समाचार पढ्नुहोस