रास्वपा महाधिवेशन : केन्द्रदेखि प्रदेशसम्मै पुरानै पदमा दोहोरिने आकांक्षी उल्लेख्य

2 weeks ago 49

रास्वपाको पहिलो महाधिवेशनबाट अहिले भूमिका निर्वाह गरेकै पदमा यथावत् रहनेहरूको संख्या उल्लेख्य रहने भएको छ । केन्द्रीय सभापति रवि लामिछानेको निरन्तरता सहित अधिकांश प्रदेश र जिल्ला सभापतिपनि सोही पदमा रहने छन् ।

पुरा समाचार पढ्नुहोस