रास्वपा महाधिवेशन- केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची आइसक्यो, मतदाताको छैन टुंगो

1 week ago 72
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको चुनावमा उम्मदेवारहरूको प्रारम्भिक सूची निकाल्दासम्म पनि उनीहरूलाई भोट दिने महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाएको छैन।
पुरा समाचार पढ्नुहोस