रास्वपा महाधिवेशन : चितवनका तीन सांसद पदाधिकारीमा निर्वाचित

1 week ago 88
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्य पदाधिकारीमा निर्वाचित भएका छन्। चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। क्षेत्र नं. ...
पुरा समाचार पढ्नुहोस