काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु भएको छ। महाधिवेशनको बन्दसत्रलाई व्यवस्थित र छिटो छरितो ढंगले अगाडि बढाउने उद्देश्यले विभिन्न नौ वटा छुट्टाछुट्टै स्थानब...