काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा आयोजना हुन गइरहेको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी हुने भएका छन् । विशेष समारोहमा भाग लिन थापा आजै चितवन प्रस्थान गर्ने कार्य...