रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

2 weeks ago 70

चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा ४ हजार २११ जनाको प्रतिनिधित्व हुनेछ ।

 

आज देखी सभापति रवि लामिछानको निर्वाचन क्षेत्र चितवनमा सुरू हुने प्रथम महाधिवेसनमा प्रतिनिधि संख्या बढेर ४ हजार २ सय ११ पुगेको हो । यसअघि...

पुरा समाचार पढ्नुहोस