रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता

1 hour ago 201
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य गणेश कार्कीले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। चितवनमा जारी पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका...
पुरा समाचार पढ्नुहोस