काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज (सोमबार) भारत जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नबिनको निमन्त्रणामा उनी जेठ १८ देखि जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने छन्। सत्तारू...