रास्वपा सांसद मिङ्मा डेभिड शेर्पाद्वारा संघीय संसद्को लागोसहित सगरमाथाको सफल आरोहण

2 weeks ago 62
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले बुधबार बिहान ५ बजेर ४० मिनेटको समयमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्। ऐतिहासिक आरोहणका क...
पुरा समाचार पढ्नुहोस