रास्वपा सिरहा अधिवेशनमा झडप, नेतृत्व चयन प्रक्रिया मंगलबारसम्म स्थगित

3 weeks ago 91

मुकेश कुमार यादव/सिरहा,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ।
 
सोमबार जिरोमाइलस्थित अधिवेशनस्थलमा भएको विवाद कुटाकुटमा परिणत भएपछि केही व्यक्ति घाइते भएका...

पुरा समाचार पढ्नुहोस