रास्वपाका चार हजार २४६ वडा अधिवेशन सम्पन्न, ५१२ स्थानीय तहमा पनि सकियो अधिवेशन

1 week ago 115

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चार हजार २४६ वडामा अधिवेशन सम्पन्न भएका छन्।

केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम ५१२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ।

थप चार नगरपालिका र चार वडामा समिति अद्यावध...

पुरा समाचार पढ्नुहोस