रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने

4 days ago 82
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुँदैछ । पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय चमती हुन लागेको हो ।  चितवनको भरतपुरमा भएको पहिलो...
पुरा समाचार पढ्नुहोस