रास्वपाको कोशी प्रदेश प्रथम अधिवेशन जेठ २७ मा हुने

3 weeks ago 101

मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले आफ्नो प्रथम प्रदेश अधिवेशन जेठ २७ गते आयोजना गर्ने भएको छ।

सुन्दरहरैंचा नगरपालिका–५, विराटचोकस्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठानमा बिहान ७ बजेदेखि सुरु हुने अधिवेशनको...

पुरा समाचार पढ्नुहोस