रास्वपाको जिल्ला अधिवेशन, आइतबार २९ जिल्लामा हुँदै
1 week ago
42
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)को जिल्ला अधिवेशन आज पनि हुँदैछ । आज (आइतबार) देशका विभिन्न २९ जिल्लामा अधिवेशन हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आज कोशी प्रदेशका ४ जिल्लामा, मधेश प्रदेशका ४ जिल्लामा, बागमती