रास्वपाको पहिलो बैठक सम्पन्न

3 days ago 101

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेलगत्तै बसेको बैठकले पार्टीको संगठ...

पुरा समाचार पढ्नुहोस