चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्र आज दिउँसो २:०० बजेदेखि सुरु हुने भएको छ। यसअघि सोमबार बिहान ८:३० बजेदेखि नै सञ्चालन गर्ने भनिएको बन्दसत्र केही प्राविधिक कारणले गर्दा एक दिन ढिलाइ हुन पुगेको ...