काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेश सह-महामन्त्री पदमा राजबहादुर शाह र अविसरा सुवेदीलाई नियुक्त गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले सोमबार शाह र सुवेदीलाई सह-महामन्त्रीका रूपमा मनोनयन गर्ने निर्णय गरेको हो। उक्त न...