काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संघीय सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार उक्त कार्यक्रम वैशाख २६ र २७ गते सञ्चालन हुनेछ । प्रशिक्ष...