काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख तथा तनहुँ क्षेत्र नं २ का सांसद श्रीराम न्यौपानेले पार्टीलाई असफल हुने कुनै पनि छुट नरहेको बताएका छन्। रास्वपा तनहुँ जिल्ला समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले जनताब...