चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले दिएको विश्वासलाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र सुशासनको पक्षमा प्रयोग गर्न आग्रह गरेका छन्। उनले तीव्र गतिमा अघि बढिरहेको रास्वपालाई राजनीत...