काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ। पार्टीले महाधिवेशनलाई संगठन विस्तार, नीतिगत दिशा निर्देशन तथा नेत...