काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण मागेको छ । मानव अधिकार आयोगले रास्वपाको केन्द्रीय कार्यालयसँग औपचारिक रूपमा जानकारी माग गर्दै बुधवार पत्रा...