राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

3 weeks ago 57
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा आएको छ। स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ। नेपाल विद्युत् प्राधिकरणको स...
पुरा समाचार पढ्नुहोस