रुखको हाँगो ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

2 weeks ago 461
बारा। बाराको निजगढमा सोमबार साँझ आएको हुरीले रुखको हाँगो ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन्। भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक...
पुरा समाचार पढ्नुहोस