काठमाडौँ । जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका-६ शहिदपथ स्थितबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको ...