रूपनगर क्याम्पसमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयमा अन्तर्क्रिया

3 weeks ago 73

सप्तरी । कानूनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’ विषयमा आज एक अन्तर्क्रिया आयोजन गरिएको छ।

सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको काम ...

पुरा समाचार पढ्नुहोस